जनयुद्धका ति दिनहरु (सन्दर्भ : जनयुद्ध दिवस) : लेखनाथ न्यौपाने

जनयुद्धका ति दिनहरु (सन्दर्भ : जनयुद्ध दिवस) :  लेखनाथ न्यौपाने

कम्तिमा १०–१५ वर्ष त पक्कै बस्नु पर्ला भन्ने एउटा ढुक्कता र योजनाबद्ध दिनहरु बिताउने सोंचसहित जेल जीवन बिताइदै थियो तर आकस्मिक रुपमा पहिलो वार्ता कालमा जेलबाट रिहाइ भइयो । २०५८ सालको कुरा हो । ४ वर्ष ६ महिना जेल बसेर निस्कदा करिब ८० हजार रुपैँया जम्मा भएको थियो मसँग । यो पैसा एक नेपाली युवाले…

Loading